नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – सोमबार कोरियन वन र कुवेती दिनारको मूल्य केही पैसाले घटेको छ भने अरु मुद्राको भाउ घटबढ भएको छैन ।
नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा थियो ।
सोमबार कोरियन वनको मूल्य आइतबारको भन्दा केही पैसाले घटेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा थियो ।
यस्तै कुवेती दिनारको मूल्य पनि घटेको छ । सोमबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबार यसको १ को खरिददर ३६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९३ रुपैयाँ २२ पैसा छ ।