नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – मंगलबार कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । बहराइन दिनारको भाउ भने केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।
आज कतारी रियालको ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो।
मंगलबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । हिजो पनि खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा नै रहेको थियो ।
मंगलबार कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा रहेको थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ पैसा रहेको थियो ।