नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको थियो ।
यस्तै बिहीबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकेको छ । बुधबार खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा तोकेको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा थियो ।
आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको थियो ।
यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा रहेको थियो ।
कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ । बुधबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ रहेको छ । बुधबार यसको १ को खरिददर ३७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५३ पैसा थियो ।
यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १८ पैसा थियो ।