नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ । बिहीबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा थियो ।
यस्तै शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो ।
यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ थियो ।
मलेसियन रिंगिटको मूल्य भने घटेको छ । शुक्रबार १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ ३३ पैसा थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा पुगेको छ । बिहीबार कोरियन वन १ को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ रहेको थियो ।
यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५८ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा थियो ।