नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बुधबार मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने आज स्थिर छ ।
बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुुगेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो ।
आज ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ५३ पैसा छ । मंगलबार ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६० पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा थियो ।
मलेसियन रिंगिटको भाउ केही बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा बिक्रीदर २७ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो पनि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४४ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा थियो ।