नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको थियो ।
आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २६ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।
मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।
वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ १७ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७६ पैसा रहेको थियो ।
dhama paudyal
Oct. 25, 2019, 11:04 a.m.यस्को मतलब हाम्रो अर्थ तन्त्र ओरालो लाज्ञो । यस्मा खुशी हुने के कुरो छ र ? निर्यात प्रधान अर्थतन्त्र भ्ए त खुशी हुँदा हुन्थ्यो हामी त पुर्ण रुपेण परानीर्भर रेमिटेन्स मा बाचेको देश हो । यस्को मतलब महगी बढ्यो ।