मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ बढ्यो

 पुष २९, २०७६ मंगलबार १०:२८:० | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको थियो । 

कतारी रियालको भाउ भने केही बढेको छ । रियाल १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ ६९  पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको थियो । 

मलेसियन रिंगिटको भाउ पनि मंगलबार केही बढेको छ । एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ पैसा ९८ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा नै रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ५१ पैसा तोकेको छ । हिजो खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया