नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा तोकेको थियो ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसा तोकेको छ ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर ३७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८१ पैसा रहेको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०९ रुपैयाँ ७३ पैसा रहेको थियो ।