नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा नै थियो ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको थियो ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०८ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ ४१ पैसा तोकेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३८ पैसा रहेको थियो ।