नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - गैरआवासीय नेपाली संघले कोरोना भाइरसको संक्रमण रोकथामको लागि नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
रोकथाम, उपचार तथा अन्य उपकरण र औषधीजन्य सामग्री सहज गर्न गठित केन्द्रीय कोषमा एक करोड रुपैयाँ जम्मा गरिने संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रिपरिषदको आइतबारको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।