नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ ।
कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो ।
भारतमा अहिलेसम्म पाँच सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १० जनाको ज्यान गइसकेको छ । भारतका विभिन्न २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’ गरिएको छ ।
सन्दिप बराल
March 24, 2020, 7:35 p.m.जाने त ठाउनै रहेन सबैतिर लकडाउन छ तर आसवासनको कनै कुरा आएनि सरकार