कोरिया फर्कन चाहने श्रमिकलाई स्वास्थ्य परीक्षण गर्न आग्रह

 वैशाख १७, २०७७ बुधबार १८:३३:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – दक्षिण कोरियाबाट बिदामा घर आएका श्रमिकलाई स्वास्थ्य परीक्षण गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । 

बिदामा घर आएका र यही समयमा कोरिया फर्कन चाहनेलाई मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गर्न भनेको हो । सरकारले  बिदामा

नेपालमा रहेका श्रमिकले स्वेच्छाले आफ्नो काममा फर्कन चाहेमा स्वास्थ्य परीक्षण गराई आफ्नै खर्चमा कोरिया जान अनुमति दिने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया