काेशीका तत्कालीन मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – तत्काललाई काेराेना विरुद्धको खाेपकाे क्युआर कोडसहितको विद्युतीय प्रमाणपत्रको आवेदन लिने कार्य स्थगित भएको छ ।
कीर्तिपुरमा आवेदन दिएका व्यक्तिको क्युआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि भौतिक रूपमा उपस्थित भएर थप आवेदन दिने कार्य स्थगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर अनलाइनमार्फत भने आवेदन दिन सकिने छ ।
आफ्नो प्रमाणपत्र तयार भए नभएको आफैँले अनलाइनमार्फत हेर्न सकिने भन्दै प्रमाणपत्रका लागि भनसुन गर्न नपर्ने पनि मन्त्रालयले जनाएको छ ।
क्युआर कोडसहितको खोप लगाएको प्रमाणपत्र अनिवार्य भएका देशमा जान लागेका व्यक्तिलाई प्रमाणपत्र प्राप्त भएपछि मात्र जहाजको टिकट काट्न पनि विभागले अनुरोध गरेको छ।
Surendra Tamang
Aug. 12, 2021, 10:20 p.m.Process of out county
Dhan Bahadur Gurung
Aug. 12, 2021, 9:05 p.m.I applied yesterday but still I didn’t receive my QR code certificate even I checked status showing data not found and I trying to call on the below given number always line is busy.
राम शरण श्रेष्ठ
Aug. 12, 2021, 8:23 p.m.QR code को लागि अनलाईन आवदेन दिएर, अनलाईन सबमिट गरेको registration no. प्रिन्ट गरेर पनि टेकुमा लाईन लाग्न जानु पर्ने रैछ, बल्ल अनलाईन मा QR आउने रैछ।
Rajendra thapa
Aug. 12, 2021, 7:04 p.m.I have requested to the Nepal government for qr vaccine certificate how long after providing to us we are waiting for long time if like delay we lost job so please give us as soon as possible fast. I have already 8 days before prossing for with qr certificate but not yet received.
gopi ghimire
Aug. 12, 2021, 5:37 p.m.सर्टिफिकेट्मा जन्म मिति नै गल्ती भयेछ र रि सब्मिट गरेको आज 3 दिन बित्यो, कम्पनी ले पठायेको टिकट भोलि लाई छ।मेरो रोजगारी गयो भने जिम्मा कस्ले लिने।सम्पर्क गर्ने कोइ छैन। जिम्बेवारी लिने कोइ छैन।कस्तो देस का जनता भैयो हो।।।
Som Bahadur Tamang
Aug. 12, 2021, 2:31 p.m.मलाई पनि चाहिएको छ /
harka
Aug. 12, 2021, 12:39 p.m.मेरो आज ८ दिन भयो अनलाइन फर्म भरेको , ६ दिन सम्म "डाटा नट फाउन्ड" भन्दै थियो, हिजो चाहिं बल्ल "योर रिक्वेस्ट इज अन पेंडीङ्ग" भन्दैछ , अब कहिले आउने होला क्यु आर कोड /
Narayan karki
Aug. 12, 2021, 11:20 a.m.अनलाइन फर्म भरेको ३ दिन भयो , सर्टिफिकेटको अत्तोपत्तो छैन, किन ढिला भयो ??
Thir bahadur subedi
Aug. 12, 2021, 11:13 a.m.मेरो आज ४ दिन भयो , क्यु आर कोड आएको छैन /
Surendra dangol
Aug. 12, 2021, 10:55 a.m.Why so late sir this QR code we get we need this qr code fast sir
Amod kumar mandal
Aug. 12, 2021, 10:32 a.m.Bicycle
बिश्वोराज घिमिरे
Aug. 11, 2021, 6:16 p.m.भिसा सकिन लाग्यो कृपया तत्काल गर्न पाए हुने ।