उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटकाे 'सुपर–आठ' काे आफ्नाे दाेस्राे खेलमा वेस्ट इन्डिजले टस जितेकाे छ ।
बारबडाेसकाे केन्सिङ्टन ओभलमा टस जितेर वेस्ट इन्डिजका कप्तान राेभमन पवलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । अहिले अमेरिकाले ब्याटिङ गरिरहेकाे छ ।
यसअघि आफ्नाे पहिलाे खेलमा वेस्ट इन्डिज इङ्गल्यान्डसँग ८ विकेटले र अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएकाे थियाे । अमेरिका 'समूह–२' काे तेस्राे र वेस्ट इन्डिज पुछारमा छ । वेस्ट इन्डिज र अमेरिका याे विश्वकपकाे आयाेजक पनि हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।