नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
भारतकाे केरला प्रदेशको वायनाडमा ठूलो वर्षापछि पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७८ जना पुगेको छ । यस्तै पहिरोमा परी केही व्यक्ति अझै हराइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा ८१ जना पुरुष, ७१ जना महिला र २६ जना बालबालिका रहेका छन् । वायनाडमा पहिरो गएपछि उद्धार टोलीले ८८ वटा राहत शिविर स्थापना गरेर आठ हजार ६ सय जनाभन्दा धेरै व्यक्तिलाई राखेको छ ।
पहिरोका कारण वायनाडको चूरालमाला, मुन्डाक्कई जस्ता क्षेत्र धेरै प्रभावित भएका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।