बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो

 फागुन ३०, २०७५ बिहीबार १०:१४:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियाे।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । बुधबार दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा छ । हिजो रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३८ पैसा थियो ।

यस्तै आज बिहीबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८७ पैसा तोकिएको छ । बुधबार दिनार १ को खरिददर ३६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७४ पैसा थियो।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९५ रुपैयाँ ९३ पैसा छ । हिजो खरिददर २९५ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो बुधबार सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया