नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गरिएको छ ।
भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ ।
नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak
May 15, 2019, 7:13 a.m.यो कस्तो बौलाह प्राबधान हो कतै नभएको जात्रा हांदी गाउँ मा अब कुनै कार्यक्रम को लागि भारत को port प्रयोग गरेर जानु पर्यो भने no objection लिनु पर्ने वाह् क्य लोक तन्त्रको सहुलियोत्