नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
चुनावको लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएसँगै लामिछाने र खड्का आमने सामने हुने पक्का भएको हो । सुरुवातमा लय संग्रौलाले पनि अध्यक्ष पदको उमेदवारी दिने तयारी गरे भए पनि अन्त्यमा उनी पछि हटेका छन् ।
तत्कालीन अध्यक्ष रामकेशर बोगटीसँग पनि संग्रौला चुनाव लडेका थिए तर संग्रौलालाई पछि पार्दै बोगटी नेपाल चलचित्र कलाकार संघको अध्यक्ष चुनिएका थिए ।
जेठ २५ गते हुन लागेको चुनावका लागि उमेदवारहरु समर्थकसँग भोट माग्दै हिँड्न थालिसकेका छन् ।
अध्यक्ष
सरिता लामिछाने
रविन्द्र खड्का
उपाध्यक्ष
रेजिना उप्रेती
सानुकुमार ताम्राकार
मनोज केसी
विनोद कुमार भट्टराई
महासचिव
संजय खतिवडा
चेतबहादुर सिंह
सचिव
पनाह अधिकारी
कविता गेलाल शर्मा
राजकुमार शाह
कोषाध्यक्ष
सुनिल कट्वाल
सह–कोषाध्यक्ष
पवित्रा आचार्य
धनबहादुर बम्जन
सदस्य
लक्ष्मण चौलागाइँ
सुदर्शन आचार्य
धर्मानन्द आचार्य
किशोर भण्डारी
श्यामकृष्ण श्रेष्ठ
शारदा नेपाल
माधव पौडेल
राजेन्द्रकुमार बिसुराल
जीवन थापा
जिके श्रेष्ठ
जयकिसन बस्नेत
शीतल केसी
उद्धवप्रसाद भट्टराई
धनराज केसी
गोपाल ढकाल छन्दे
रोहित रुम्बा
पवनप्रसाद खतिवडा
उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।