कोरियन वन र कुवेती दिनारको भाउ केही बढ्यो, अरु विदेशी मुद्रा स्थिर

 असार ३०, २०७६ सोमबार १०:३८:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वन र कुवेती दिनारको भाउ केही पैसा बढेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २०  पैसा तोकेको थियो । 

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको थियो।

 आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ छ । आइतबार खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० पैसा रहेको थियो। 

सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा थियो । 

आज कोरियन वनको भाउ केही बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।

सोमबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०८ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ १० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०७ पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया