सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने गृह मन्त्राल...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका ४ देवीनगरका मोहन जर्घाको शव नेपाल ल्याउन समस्या भएको छ ।
साउदी अरब पुगेको २२ दिनमै सडक दुर्घटनामा परेर २२ वर्षीय जर्घाकाे गएको पुस २३ गते उहाँकाे ज्यान गएकाे थियाे । उहाँकाे शव नेपाल ल्याउन समस्या भएको परिवारले बताएका छन् ।
आफूले चिनेजानेका र सहयोग गर्ने कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको उनीहरुको गुनासो छ ।
जर्घा राेजगारीकाे सिलसिलामा काठमाण्डाैकाे सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदीको रियाद पुग्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।