उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले इन्स्टाग्राममा रेकर्ड बनाएका छन् । उनी इन्स्टाग्राममा ५० मिलियन फलोअर हुने पहिलो भारतीय सेलिब्रिटी बनेका छन्।
इन्स्टाग्राम फलोअरको सवालमा कोहलीले बलिउड अभिनेत्री प्रियंका चोपड़ालाई पछाडि पारेका छन् । प्रियंका इन्स्टाग्राममा ४९।९ मिलियन फलोअर्ससहित दोस्रो स्थानमा छिन्। २०२० को सुरुमा प्रियंका चोपडाकाे इन्स्टाग्राम फलोअर्स विराट कोहलीकाेभन्दा बढी थिए।
विराट कोहली इन्स्टाग्राम फलोअर्सहरूकाे सम्बन्धमा शीर्ष १० भारतीय उत्कृष्ट व्यक्तिहरुमध्ये परेका एक मात्र क्रिकेटर हुन्। भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको इन्स्टाग्राममा २० मिलयन लाख फलोर्असहरू छन्।
विराट कोहलीले अहिलेसम्म इन्स्टाग्राममा कुल ९३२ पोस्ट गरेका छन् भने १४८ जनालाई मात्र फलो गरेका छन्। प्रियंका चोपड़ाले अहिलेसम्म इन्स्टाग्राममा कुल ३०५६ पोस्ट गरेकी छिन् भने उनले ५०५ जनालाई फलो गरेकी छिन् ।
याे सूचीमा ४४।१ मिलियन फलोअर्ससहित दीपिका पादुकोण तेस्रोस्थानमा हो जसका छिन् ।
विश्वमा इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको सेलिब्रिटी चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो हुन्। उनका २०० मिलियन फलोअर्सहरुहरू छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।