नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
लमजुङ -लमजुङका कराते खेलाडी भारत गएका छन् ।
शनिबारदेखि १४ गतेसम्म भारतको राजस्थानको जयपुरमा हुन लागेको तेश्रो आईएमएएस इन्टरनेसनल कराते च्याम्पियन्ससिप २०१८ मा भाग लिन टोली भारत पुगेको हो ।
प्रशिक्षक पे्रेमबहादुर गुरुङको नेतृत्वमा सुन्दरबजार नगरपालिकाको भोटेआडारमा रहेको मस्र्याङ्दी कराते डोजोका खेलाडीहरु भारत गएका हुन् । टोलीमा अफिसियल दानबहादुर परियारसँगै कविन गुरुङ, सुनिल घले, लक्ष्मण तामाङ, विक्रम घले, विकास गुरुङ, शलिना सुनार, सरस्वती गुरुङ सहभागी छन् ।
खेलाडीले विभिन्न तौल तथा उमेर समूहसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार च्याम्पियनसिपमा लमजुङसहित नेपालबाट ३२ खेलाडीले सहभागिता जनाउने छन् ।
च्याम्पियनसिपमा नेपाल, भारत, इरान, माल्दिभ्स, भुटान लगायत ११ देशका खेलाडीले सहभागिता जनाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।
Binita sapkota poudel
July 28, 2018, 12:18 p.m.Good job keep it up