भारतीय विमानमा बम राखिएको भन्दै यो वर्ष झन्डै एक हजार पटक धम्...
मंसिर १४, २०८१ शुक्रबार
यूएई - संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मंगलबार यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले नयाँ दुई नेपालीसहित ५३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
योसँगै यूएईमा जम्मा सङ्क्रमितको संख्या ६ सय ६४ पुगेको छ । यूएईमा फागुन २६ (मार्च ९) मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रममित फेला परेका थिए ।
त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपालीसहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेका थिए ।सङ्क्रमित भएकामध्ये दुई जना नेपाली निको भैसकेका छन् ।
बाँकी ६ जनाको अवस्था सामान्य रहेकोले आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sara
April 1, 2020, 2:23 a.m.नसरोस् पनि कसरी एउटै कोठामा दस जना कामदार लाइ राखे पछि... get well soon b safe n b strong