यूएईमा रहेका नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको अनुरोध

 वैशाख १७, २०७७ बुधबार ९:५९:३० | उमाकान्त पाण्डे

यूएई – यूएईमा कार्यरत नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/

लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।

 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

35 Comments

  • Rajanish Shrestha

    July 19, 2020, 6:54 p.m.

    I needs to go to Nepal to complete my father one year death anniversary ceromony on September 2020, which is very important in our Nepali Hindu religion and culture, hope you understand and allow me to go.

  •  0 Reply
  • Rajanish Shrestha

    July 19, 2020, 6:48 p.m.

    I needs to go to Nepal to complete my father one year death anniversary ceromony, which is very important in our Nepali Hindu religion and culture, hope you understand and allow me to go.

  •  0 Reply
  • Sitaram Neupane

    June 5, 2020, 7:21 p.m.

    कहिले नेपाल जान पाइन्छ ? पैसा छैन...खान बस्न नि गाह्रो भयो /

  •  0 Reply
  • Bishal rai

    June 3, 2020, 12:18 p.m.

    No. Money No. Food not giving company

  •  0 Reply
  • Dipendra khadka

    May 31, 2020, 1:15 a.m.

    ड्युटी नभएर कम्पनीले तलव नदिएको हुनाले घर जान चाहन्छु /

  •  0 Reply
  • Tikaram Pandey

    May 30, 2020, 5:06 a.m.

    i m on visit viza . My visa has already expyrii .so i need to go back in Nepal

  •  0 Reply
  • बेल बहादुर नेपाली

    May 16, 2020, 7:36 a.m.

    बिस्व महामारी को आबस्था ले गर्दा मेरो कम्पनीले visa रिनू लिएन february 20 बाट रूम मा बस्न थालेको बस्ने खाने गर्दा पकेट मा भएको सबै पैसा सकियो म संग न job छ न म संग बस्ने खाने पैसा छ म अब जसरि भएपनि आफ्नो देस जान चाहन्छु सरकारले तोकेको नियम सबै पालना गरेर मलाइ आफ्नो देस फर्कने सक्ने ब्याबस्था मिलाइदिन पर्यो यहि मेरो विनम्र अनुरोध छ !

  •  0 Reply
  • Rajendra singh bist

    May 16, 2020, 7:26 a.m.

    सर नमस्ते हामी लाई यता न काम छ न सेलरी छ न खान छ यात हामी बुके बसेका छु हामी लाई रुमा बसेको 3 महिना जति भो न सेलरी छ न खान छ हामी हरु 4 जान नेपाली याता बाट जाने चाहान्छौ

  •  0 Reply
  • Bisheshwor sah

    May 6, 2020, 9:09 p.m.

    मेराे नाम बिसेस्वर सह हाे अनि म हाल अबुदाबि चाईना क्याप मा भिशा सिदिएर बसेको 3 महिना देखी रुम मा बसेको छू हमिलाइ जसरी भएनी नेपाल फर्काइ दिनु परेयो खान लाई नि मुस्किल भाको छ पिलिज सेके सम चाडै नेपाल जन पाऊ ।

  •  0 Reply
  • Chandan manandhar

    May 5, 2020, 11:42 p.m.

    Already cancelled in 19 march 2020..Now I'm stuck here and hv too much problem for room and food..plz help me i wanna go back home Nepal

  •  0 Reply
  • Surya shahi

    May 5, 2020, 6:38 p.m.

    हामी ३५ दिन भयो कोठामा बसेको बिना ड्युटी....यस्तो महामारीको बेला अरुको देशमा बन्दी बस्नुभन्दा आफ्नो परिवार संग बस्न पाए मन अलि हल्का हुन्थ्यो कि ??

  •  0 Reply
  • Raj bahadur bk

    May 4, 2020, 3:03 p.m.

    Hello sir/madam हामी यहाँ काम बन्द भयर 45 दिन देखि रुम मै बसि रा छौ बिना स्यालरि नेपाल् जान को लागि Name Raj bahadur b k company four point by sheraton sharjah

  •  0 Reply
  • Babu ram acharya

    May 3, 2020, 4:10 p.m.

    लामो समय भयो, कम्पनी बन्द भएको , गाह्रो भयो बस्न /

  •  0 Reply
  • Manju Giri

    May 2, 2020, 8:55 p.m.

    I am Fine till date but don’t hv a job.

  •  0 Reply
  • Sharmila khatri

    May 2, 2020, 4:49 p.m.

    म परिवार सहित दुबई घुम्न आएको, यतै फसियो / बसेको रुमको पैसा पनि तिर्न सकेको छैन , खान खाने पैसा समेत सकियो , सानो नानी साथमा छ , जसरी नि नेपाल फर्कन पाए हुने /

  •  0 Reply
  • Chandra bahadur tamang

    May 1, 2020, 11:36 p.m.

    No job nothing getting by company It's very critical to stay here.

  •  0 Reply
  • Bikash lama

    May 1, 2020, 8:54 p.m.

    I have a problem of visa . My visa was already finished i have problem of food and aacomdation..

  •  0 Reply
  • Keshab pandey

    May 1, 2020, 4:35 p.m.

    भिसा सकियो, नेपाल जान चाहान्छु /

  •  0 Reply
  • Kiran karki

    April 30, 2020, 7:57 p.m.

    No job no salary As soon as possible take us back Please

  •  0 Reply
  • खेम राज

    April 30, 2020, 1:10 p.m.

    हामिलाई अहिले को समय मा काम लायर पोईसा नि 22 दिन काम लायर जम्म Atm मा 52 दिराम दिन्छ खान लाई नि गार्हो भयो म अबुधाबी को मुसफा सबिया मा बस्छु

  •  0 Reply
  • Nar bahadur darlami

    April 30, 2020, 12:43 p.m.

    actually our company gone close sir mam, we are long time live without salary, because of this situation of korona sir mom, that way we need back home nepal please sir, mam,

  •  0 Reply
  • लोकनाथ आचार्य

    April 30, 2020, 12:25 p.m.

    मेरो समस्या भनेको मेरो घरमा आमाबाबु बुढाबुढी हुनुहुन्छ । वाहाहरु एकपछि अर्को गर्दै बिमारी हुनुहुन्छ ।छोरो म मात्रै हो रेखदेख गर्ने मान्छे छैनन् तसर्थ मलाई जसरी भए पनि नेपाल जान दिइयोस् । कम्पनी ले पठाएको छ । काम पनि बन्द छ सेलरी पनि बन्द भयो । खान मात्र देको छ । तसर्थ मेरो आमाबाबुको रेखदेख गर्नुछ नेपाल झिकाइयोस धन्यवाद ।

  •  0 Reply
  • Ashik Kumar Rana

    April 30, 2020, 3:06 a.m.

    I have resigned my job on 27th of march. And I'm still here with nothing.

  •  0 Reply
  • Jeeban bastola

    April 30, 2020, 2:08 a.m.

    काम छोडी बसेको /

  •  0 Reply
  • Bhopal gharti magar

    April 29, 2020, 11:04 p.m.

    मेरो काम त चलेको कह्ह तर म नेपाल फर्किन चाहान्छु कम्पनीले पथाउन मानेको छैन किन कि मैले काम गर्ने थाउ धेरै खतरा छ कोरोना लागेको मान्छे चेक गर्ने हस्पिटलमा काम गर्दै छु सरकार मलाई आफ्नै जन्म भुमि नेपाल फर्काइदे

  •  0 Reply
  • Shiva k.c

    April 29, 2020, 10:04 p.m.

    I have changed my job..my new company name is prestige management...mine visa status is entry visa of 2 month which is already expired on april 18..company is no supporting us...company said all the members of prestige should able to pay money to stay in dubai n also food is not provided...i wanna go back to home...because I can't survive a life without home n food...

  •  0 Reply
  • Krishna kawar

    April 29, 2020, 8:47 p.m.

    Visa finish

  •  0 Reply
  • Danish dhamala

    April 29, 2020, 6:14 p.m.

    कम्पनी बन्द छ ...खान बस्न ठाउँ छैन , त्याहे भएर नेपाल जान चाहन्छु /

  •  0 Reply
  • Indra Dahal

    April 29, 2020, 5:47 p.m.

    i am on unpaid leave for 5 months, so I want to go back to home as soon as possible.

  •  0 Reply
  • Suresh Bk

    April 29, 2020, 2:47 p.m.

    मेराे नाम सुरेश लुहार हाे अनि म हाल अबुदाबि चाईना क्याप मा भिशा सिदिएर बसेको 2 महिना भो हमिलाइ जसरी भएनी नेपाल फर्काइ दिनु परेयो

  •  0 Reply
  • Bin Bahadur Khatri

    April 29, 2020, 1:04 p.m.

    I thing who want to go Nepal they should do medical and let's let them to go because here now days almost people are job lest so please I kindly request you to please arrange the flight asap. Regards Bin Bahadur khatri 00971555569770

  •  0 Reply
  • Janak bogati

    April 29, 2020, 10:49 a.m.

    Recently I work in hawk security which is in sonapur near mango market. Last month I received only half of my salary. They cut our half salary. N m afraid of same happening on this coming salary also coz this corona virus is not finished. Please if yuh are for us then help us shortly.

  •  0 Reply
  • Hom bahadur Gurung

    April 29, 2020, 10:43 a.m.

    I am was working in the restaurant and nw I leave the I am staying here with the visit visa.

  •  0 Reply
  • बाबुराम

    April 29, 2020, 10:31 a.m.

    एकदमै राम्रो काम छ यसको ससम्मान छ सरकार तथा युएई दूतावासका सम्पूर्ण कर्मचारी प्रति हार्दिक धन्यवाद

  •  0 Reply
  • Narayan bhusal

    April 29, 2020, 10:27 a.m.

    Visa cancel two months finish eating problems

  •  1 Reply

तपाईको प्रतिक्रिया