नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची – छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका बिरामीहरु बढ्दै गएपछि अर्घाखाँचीमा उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ ।
जिल्ला सुरक्षा समितिकाे बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे ।
बैठकले तरकारी, दूध, किराना, मासु पसललगायत बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेकाे छ । साथै लकडाउनलाई थप कडाइ गर्ने पनि जनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।