एनपीएल : आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डौ खेल्दै
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै - शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रि मनसुन कायमै रहेकाे र स्थानीय वायुसँगै बंगालकाे खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
उहाँका अनुसार बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना छ । नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको उहाँले बताउनुभयो ।
नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्नुपर्ने भए पनि यसपाला ढिलो भएको हो । दुई वर्षअघि जुन १० तारख अगावै भित्रिएको मनसुन पोहोर भने ढिलो गरी भित्रिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।