रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौकाे टाेखा नगरपालिकामा पहिरोले टहरो पुरिँदा तीन वर्षका जुम्ल्याहा बालबालिकाको ज्यान गएको छ ।
टोखा नगरपालिका १ पासी डाँडामा पहिरोले टहराे पुरिँदा धनकुटा घर भइ टोखामा बस्दै आएका रामकुमार रानामगरका जुम्ल्याहा छोराछोरी सचिन र सन्ध्याको ज्यान गएको प्रहरीले जनाएको छ ।
दिउँसो सवा १२ बजेकाे समयमा महेश श्रेष्ठको टहरोमाथिबाट आएको पहिरोले बालबालिकालाई पुरेको हो । प्रहरीका अनुसार आठ जनाले भने भागेर ज्यान बचाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।