साउदीबाट ११ करोड क्षतिपूर्ति, १८ मृतकका परिवारलाई ब्लडमनी (विवरण)

 साउन २४, २०७५ बिहीबार २०:२१:४१ | उज्यालो सहकर्मी

काठमाडौं – साउदीमा ज्यान गुमाएकाको २४९ जना कामदारका परिवारलाई नेपाली दूतावासले क्षतिपूर्ति पठाएको छ । मृतकका आफन्तले पाउने गरी ४० लाख ११ हजार ८५४ रियाल (झण्डै ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ) दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको हो । 

अदालतको फैसला अनुसार पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । क्षतिपूर्तिमा १८ जनाको ब्लडमनी पनि रहेको छ । 

विवरण हेर्नुहोस्

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया