बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण गरिँदै
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – राजनीतिक घटनाक्रमले एकाएक नयाँ मोड लिएपछि उखुको भुक्तानी खोज्दै काठमाण्डौ आएका किसान रनभुल्लमा परेका छन् ।
केही दिन अघिसम्म उखु किसानको आन्दोलनमा नेताहरु पनि सहभागी हुन्थे । माग पूरा गर्ने आश्वासन दिन्थे । तर प्रतिनिधि सभा विघटनपछि नेताहरुको ध्यान सर्वोच्च अदालत र निर्वाचन आयोगमा केन्द्रित भएको छ ।
विघटनविरुद्ध परेको रिटमा बुधबार सुनुवाई भएपछि संवैधानिक इजलासमा पुगेको छ । नेकपाका दुई समूह आज पनि आन्तरिक भेला र रणनीतिमा व्यस्त रहे ।
हेर्नुहोस् बुधबारका मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।