प्रधानमन्त्री बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्सको सरक...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – आइतबार दिनभर काठमाण्डौको मुख्य सडक अस्तव्यस्त बन्यो । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको जनप्रदर्शनका कारण सडक अस्तव्यस्त भएको हो । प्रदर्शनपछि भएको सभामा शीर्ष नेताहरुले यसअघि जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गरे ।
हेर्नुहोस् आइतबारका मुख्य खबर :
प्रधानमन्त्रीकाे आपत्ति : ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनि दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरियाे
मैले हुर्काएकाे जनमुक्ति सेनाका कमाण्डरकाे अब ओलीले संरक्षण गर्ने रे ! : प्रचण्ड
प्रधानमन्त्रीज्यू, सडकमा आउनुस्, नागरिक कतातिर छन् भन्ने थाहा हुन्छ : नेता खनाल
फेरि केपी ओलीसँग मिल्ने हुन् कि भन्ने आशङ्का नगर्नुस् : नेता नेपाल
आमसभा कस्तो हुन्छ भन्ने २३ गते देख्नु होला : प्रधानमन्त्री ओली
काठमाण्डौमा नेकपाकाे प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन : सडक अस्तव्यस्त, धेरै ठाउँमा जाम
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव सदनमा पेस
कोरोनाको खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ
२४ घण्टामा ३०२ जनामा काेराेना सङ्क्रमण
प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेस
पुनर्निर्माण प्रक्रिया नबुझ्दा सेवाग्राही अलमलमा
लामो समयपछि खुलेका निजी विद्यालय सञ्चालन गर्न मुश्किल
हेटौंडा-कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक दुई महिना बन्द हुने
बाइडेनद्वारा खोप अभियान र परीक्षणलाई प्रभावकारी बनाउन आदेश जारी
वाग्मतीकाे जितमा पृथुकाे अर्धशतक, गाैतमकाे ४ विकेट
सन्दीपले २ विकेट लिए पनि टिम पराजित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।