उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
पाल्पा – पाल्पामा उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । पालिका चुनाव अन्तर्गत पाल्पाका दुई सय ४७ मतदान केन्द्रमा मतदान भइरहेकाे हाे ।
अहिले दिउँसाे २ बजेसम्म ५० प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।
मतदान स्थलमा भिड भए पनि धेरै जनाले मास्क प्रयाेग नगरेकाे पाइएकाे छ । चर्को घाममा धेरै समय उभिनुुपरेको मतदाताहरूकाे गुनासाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।
Mohan Baram
May 13, 2022, 3:19 p.m.To be elections at palpa
Deepak Bhattarai
May 13, 2022, 2:54 p.m.तपाईंको उत्कृष्ट चुनावी पहल कदमिको लागि हार्दिक बधाई तथा शभकामना