गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा बसेको दोस्रो कार्यसमिति बैठक आज बिहीवार बेलुकी सकिएकाे हाे ।
एन्फा अध्यक्ष पंकजविक्रमकाे अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न १९ वटा निर्णय पारित गरेकाे छ । बैठकले एन्फाको विशेष साधारण सभा आउँदाे असाेज १२ गते गर्ने निर्णय गरेको छ । यस्तै नेपाल र बङ्गलादेशकाे मैत्रीपूर्ण फुटबल असाेज ११ गते दशरथ रङ्गशालामा गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बैठकले दशरथ रङ्गशालामा भदौ २१ देखि असोज ३ गतेसम्म हुने महिला साफ च्याम्पिनशिपका लागि भीआईपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकेको छ ।
यस्ता छन् बैठकका निर्णय–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।