गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा स्पेन पराजित भएको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा स्पेनलाई स्विट्जरल्यान्डले २–१ गोलले हरायो । स्पेनलाई स्विट्जरल्यान्डले उसैको घरेलु मैदानमा हराएको हो ।
खेलको २१ औँ मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ५५ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए । तर, खेलको ५८ औँ मिनेटमा ब्रेल एम्बोलोले थप गोल गरेपछि स्विट्जरल्यान्ड २–१ ले विजयी भयो ।
हारसँगै लिग 'ए' समूह २ को स्पेनले ५ खेलमा ८ अङ्क जोडेको छ । स्पेन दोस्रो स्थानमा छ । स्विट्जरल्यान्ड ६ अङ्क जोडेर तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।