नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
रुसले विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका झन्डै ४० लाख मानिस प्रभावित भएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले नियमित सम्बोधनका क्रममा झन्डै ४० लाख मानिसले लोडशेडिङको तालिका प्रयोग गरिरहेका बताउनुभएको हो । लोडशेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ ।
केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो । रुसी सेनाले युक्रेनमा विद्युत केन्द्र र पूर्वाधारलाई निसाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।