नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतकाे तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेकाे कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएकाे छ। दुई जना घाइते भएका छन् ।
भारतकाे केरलामा रहेकाे सबरीमाला मन्दिरकाे दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बाेकेकाे कार हिजाे बेलुका दुर्घटनामा परेकाे हाे। कार सडकबाट करिब ४० फिट तल खसेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घाइते भएका दुई जनाकाे उपचार भइरहेकाे खबरमा उल्लेख छ । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार गम्भीर घाइते भएका उनीहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।