नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बारा – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिन सुरु गर्नुभएकाे छ ।
पछिल्लाे मतपरिणामअनुसार जनमतका कुशवाहाले आठ सय ९५ मत प्राप्त गर्नुभएकाे छ । उहाँले जनमत समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई पछि पार्नुभएकाे हाे । यादवले सात सय ८७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका पुरुषाेत्तम पाैडेलले पाँच सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ३६ मत प्राप्त गर्नुभएको छ ।
एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।