बारा–२ मा उपेन्द्र यादवले २ हजार ६ सय मत प्राप्त गर्दा रमेश खरेललाई ३ सय ३ मत

 वैशाख ११, २०८० सोमबार १९:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म छ हजार सात सय ७४ मत गन्दा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवकाे अग्रता कायमै छ । 

ताजा मतपरिणामअनुसार यादवले दुई हजार छ सय मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याइरहनुभएकाे छ । कुशवाहाले दुई हजार ६७ मत प्राप्त गर्नुभएकाे छ । उहाँहरूबीच झन्डै छ सयकाे मतान्तर रहेकाे छ । 

यस्तै नेकपा एमालेका पुरुषाेत्तम पाैडेलले आठ सय ६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले तीन सय तीन मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया