नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको बेङ्ग्लोरमा भएको खेलमा बङ्ग्लादेशलाई १–० गोलले हराउँदै कुवेत उपाधि नजिकै पुगेको हो ।
कुवेतका लागि अतिरिक्त समयको २२औँ मिनेटमा अब्दुल्लाह अल बुलोसीले गोल गरे । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । कुवेतले अब उपाधिको लागि भारत र लेबनानबीचको विजेतासँग खेल्दैछ ।
दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबीच बेलुका पौने ८ बजे खेल हुनेछ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो १९ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।