उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाण्डौ डट जिओभी डट एनपी मा आवेदन पेस गर्नुपर्नेछ ।
विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Milan parki
July 17, 2023, 6:53 p.m.Malai sikya padne rahar xa ❤️
Saurav. Regmi
July 17, 2023, 11:58 a.m.I. Want. To. Apply. My. Scholarship. Form. For. Class11
Kusum yadav
July 14, 2023, 3:11 p.m.Good work
Saurav. Regmi
July 14, 2023, 1:56 p.m.Science
Sumit yadav
July 14, 2023, 1:52 p.m.Hi
Saurav. Regmi
July 14, 2023, 1:22 p.m.Science
Mahendra Bayak
July 14, 2023, 10:08 a.m.Keep up the good work Balen sir.
Chanda khatri
July 14, 2023, 9:48 a.m.I am SEE passout in 2023
Dhiraj Yadav
July 13, 2023, 7:50 p.m.The financial condition of my family is very weak. My family income is 15000 per month only so,my parents is not able to admit me in best college.
निकिता श्रेष्ठ
July 13, 2023, 5:56 p.m.Students studying in government schools should get this opportunity. Feedback
Shruti kumari mahaseth
July 13, 2023, 11:25 a.m.Padhan lai
Bijaya Pokharel
July 13, 2023, 11:11 a.m.मेरो घर को आर्थिक अवस्था कमजोर भएको
लक्ष्मी कार्की
July 13, 2023, 10:45 a.m.Balen Shah ley ramro Kam KO thalani garnuh vayako xah jasley student lai bishes help hunxah thank you so much for this opportunities
Aakriti Ghimire
July 13, 2023, 10:33 a.m.i am interested ..............
Surendra Kumar sah
July 13, 2023, 10:10 a.m.Good steps toward better education and access to every student without discrimination.Love the progess toward better education.
Sudip dhakal
July 13, 2023, 10:07 a.m.I am see paasout in 2023
Krishna Thapa Magar
July 13, 2023, 9:57 a.m.I have a big dream i will make a doctor in a future plane but i will arrive in middle class family 😞
Nikita shrestha
July 13, 2023, 9:40 a.m.सरकारी केजको मात्र होकी बोर्डिङ कलेज को पनि हो?
Sandhya Kumari mahato
July 13, 2023, 9:27 a.m.Class 11 ko
Ronit Subedi
July 13, 2023, 8:17 a.m.It is good to know about Kathmandu Metropolitan is providing huge amount of scholarship which is good.
Samriddhi Khadka
July 13, 2023, 8:03 a.m.Thankyou for the scholarship!
नवीन थापा
July 13, 2023, 7:43 a.m.म दुर्गम ठाउँ बाजुरा मा सरकारी स्कूल बाट पढेर काठमाडौं पढ्न आको छु।मा कक्षा 11 मा विज्ञान बिषय लिएर पढ्ने छु
Milan Jirel
July 13, 2023, 7:34 a.m.Government school padheko Lai dherai schoolarship paunu paryo.