नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।
शुक्रवार आजको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पी स्किन रोगको रोकथामका लागि सरकारले गरेको कामको बारेमा संसद्लाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रीलाई निर्देशन दिनुभएको हो। उहाँले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा पहिलेदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धी स्पष्ट पार्न निर्देशन दिनुभएकाे हाे।
प्रतिनिधि सभा बैठक अहिले बसिरहेकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।