प्रिमियर लिगमा म्यानचेस्टर सिटी, टोटनह्याम, लिभरपुल विजयी : म्यानचेस्टर युनाइटेड पराजित

 भदौ ३, २०८० आइतबार ७:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आज बिहान भएको खेलमा सिटीले न्युक्यासललाई १–० गोलले हराउँदै तीन अङ्क जोडेको छ । उसको दुई खेलमा ६ अङ्क भएको छ ।

त्यस्तै, गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । टोटनह्यामले दुई खेलमा ४ अङ्क जोडेको छ । उसले पहिलो खेलमा ब्रेन्टफोर्डसँग दुई गोलको बराबरी खेलेको थियो ।

हिजो भएको अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ३–१ गोलले हरायो । उसले दुई खेलमा ४ अङ्क जोडेको छ । त्यस्तै, ब्राइटनले उल्भ्सलाई ४–१ गोलले हराउँदा ब्रेन्टफोर्डले फुलह्यामलाई ३–० गोलले हराएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया