नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा अस्ट्रेलियाले टस जितेकाे छ ।
अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ राेजेका छन् । भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेकाे हाे । यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेकाे हाे ।
भारत र अस्ट्रेलियाले सेमिफाइनलमा खेलेकाे टाेलीलाई नै निरन्तरता दिएका छन् । अस्ट्रेलियाले ५ पटक उपाधि जितेकाे छ भने भारतले २ पटक उपाधि जितेकाे छ ।
भारतकाे प्लेइङ ११–
राेहित शर्मा (कप्तान), शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, माेहम्मद शामी, जसप्रीत बुमराह, कुलदीप यादव, माेहम्मद सिराज
अस्ट्रेलियाकाे प्लेइङ ११–
ट्राभिस हेड, डेभिड वार्नर, मिचेल मार्श, स्टेभेन स्मिथ, मार्नुस लाबुशेन, ग्लेन म्याक्सवेल, जाेश इङ्लिस (विकेटकीपर), मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), एडम जम्पा, जाेश हेजलवूड
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।