आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – बिहीबारको तुलनामा सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा तोकेको छ ।
बिहीबार खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।
यस्तै हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेकोमा आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो ।
शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ । यस्तै आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७० रुपैयाँ ७९ पैसा तोकिएकोे थियो ।
बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३० पैसा र बिक्रीदर २९७ रुपैयाँ ८९ पैसा छ । बिहीबार बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २९९ रुपैयाँ ०९ पैसा थियो ।
शुक्रबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको थियो ।
आज अमेरिकी डलरको भाउ भाउ पनि घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ७० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३० पैसा तोकेको छ । बिहीबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा थियो ।