जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २१ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ ४० पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ ३८ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।