इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रिदर २९ रुपैयाँ ४३ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३० रुपैयाँ ०५ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६१ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ५९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।