आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – विभिन्न कम्पनी खडा गरेर नेपाली कामदारमाथि लिइएको चर्को शुल्कको सम्बन्धमा साउन ८ गते मलेसिया सरकारसँग औपचारिक छलफल हुने भएको छ ।
मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले नेपाली दूतावास मलेसियामा बिहीबार अनौपचारिक भ्रमण गर्दा याे विषयमा छलफल भएकाे हाे । नेपाली कामदारबाट लिइएको चर्को शुल्कका विषयमा मलेसियाको गृह, परराष्ट्र र मानव संशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको र यस विषयमा औपचारिक छलफल गर्ने टुङ्गो लागेको मलेसियाका लागि कार्यवाहक राजदूत खरेलले बताउनुभएको छ ।
भ्रमणका क्रममा मन्त्री कुलासेगरनले नेपालले मलेसियामा कामदार पठाउने सवालमा लिएको पछिल्लो निर्णयबारे चासो राख्नुभएको थियो । नेपाली कामदार मेहनती र इमान्दार भएको भन्दै नेपालको पछिल्लो निर्णय र अनुरोधलाई मलेसिया सरकरकाले गम्भीरताका साथ लिइरहेको कुलासेगरनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ghanshyam Bogati
July 30, 2018, 11:02 p.m.सही भन्नु भो सरले /
krishna timalsina
July 22, 2018, 2:52 p.m.अब मलेसियाको लागि कहिले बाट भिसा प्रक्रिया अगाडि बढाउछ तेस्को जानकारी पाउन पाए म आभारी हुने थिए
Chhiring
July 19, 2018, 11:33 p.m.सरकारवाट भएको कुरा सही हो , तर सरकारले यो कुरा पनि सोच्नु पर्यो कि जुन युवाले नेपालमा भिसा आएर पनि २ महिनासम्म पर्खेर बसेका छन, तिनीहरुले के गर्लान - जो आफ्नो गाउँवाट बिदा भएर काठमाण्डौमा महँगो होटेल भाडा तिरेर बसेका छन् / जेहोस सरकारले जसरी भएपनि चाँडो भन्दा चाँडो मलेसिया जाने व्यवस्था मिलाउनुपर्यो /