एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बर्दिया - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित कैलालीका युवासँगै काठमाण्डौबाट नेपालगञ्जसम्म आएका बर्दियाका दुई जनाको पनि पहिचान भएको छ । पहिचान भएपछि बुधबार नै दुवै जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।
कैलालीका युवामा सङ्क्रमित भएको पुष्टि भएपछि उनीसँगै जहाजमा चढेकाहरुको नेपाल प्रहरीले खोजी थालेको थियो । यी दुई सहित बर्दियाबाट कोरोना भाइरस परीक्षणका लागि ६ जनाको स्वाबको नमुना बुटवल पठाइएको छ ।
बर्दियाको गुलरिया नगरपालिकाका २ जना, राजापुरका १, ठाकुरबाबाका १, बाँसढीका १, बढैयाताल गाउँपालिकाका १ गरी ६ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।