विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
चीनले अफगानिस्तानमा शान्ति पुनर्स्थापनाका लागि सक्दो सहयोग गर्ने भएको छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य तथा अफगानिस्तानको छिमेकी भएको नाताले चीनले अफगानिस्तानमा शान्ति पुनर्स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनका विदेश मन्त्री वाङ यीसहित अफगान मन्त्रीस्तरीय सम्मेलन पनि हुँदैछ । चिनियाँ विदेश मन्त्री वाङ सम्मिलित सम्मेलनमा अफगानिस्तानको शान्तिका लागि छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।