एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौको शङ्खरापुर नगरपालिका मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित विजयी हुनुभएको छ । उहाँ चार हजार सात सय मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद श्रेष्ठको भने चार हजार दुई सय दुई मत छ ।
यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी समिता श्रेष्ठ छ हजार तीन सय ६२ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी विजयकुमारी वाईबाको तीन हजार दुई सय ९८ मत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।