पीएनजीसँगकाे खेलमा आसिफकाे अर्धशतक

 फागुन १९, २०७९ शुक्रबार १८:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ काे त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तर्गत पीएनजीसँगकाे खेलमा नेपालका आसिफ शेखले अर्धशतक बनाएका छन् । 

आसिफ शेख १ सय १५ बलमा ७२ रन बनाउँदै क्रिजमा छन् । उनले २ चाैका र १ छक्का प्रहार गरे । अहिले ४२ ओभरकाे खेल सकिँदा नेपालले ७ विकेट गुमाएर १ सय ४६ रन बनाएकाे छ ।

नेपालले पीएनजीले दिएकाे १ सय ८० रनकाे लक्ष्य पछ्याइरहेकाे छ । अहिले आसिफसँगै सन्दीप लामिछाने क्रिजमा छन् । १ सय ५ रनमा ७ विकेट गुमेकाे अवस्थामा आसिफ र सन्दीपले राम्राे साझेदारी गरिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया